Logo
२५ बैशाख २०८१, मंगलबार
(October 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या एक हजार ४१७ पुग्याे

गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ । अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो ।

इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ ।

प्रकाशित मिति: Oct 13, 2023

प्रतिक्रिया दिनुहोस्