Logo
२८ बैशाख २०८१, शुक्रबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।

आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्