Logo
५ जेष्ठ २०८१, शनिबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरैनापुरमा प्रहरी परिचालन गरि विद्यालय संचालन

लुम्बिनी प्रदेश स्थित नरैनापुरमा प्रहरी परिचालन गरि विद्यालय संचालन गरिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनका क्रममा गत आइतबारदेखि देशभरिको सामुदायिक विद्यालय अनिश्चित कालिन बन्द घोषणा गरिएको थियो ।

बाँके नरैनापुरमा तलब नपाएका अनुदान शिक्षकको आन्दोलन जारी रहेकै बेला नरैनापुर क्षेत्रमा प्रहरी परिचालन विद्यालय संचालन गरिएको हो ।

लामो समय देखि संघीय शिक्षा कानून लागु गर्न माँग गर्दै आन्दोलनमा रहेको परिषदले आजदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

विद्यालयमा अवरोध रोक्न नरैनापुर क्षेत्र भरि प्रहरी परिचालनमा रहेको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्