Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा बैठक : बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ ।

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ ।

प्रकाशित मिति: Jun 9, 2023

प्रतिक्रिया दिनुहोस्