Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

अब टविटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्