Logo
६ जेष्ठ २०८१, आईतबार
(May 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीको विकासका लागि सरकार ठोस योजनाका साथ अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् ।

लुम्बिनीसँगै, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा अघि बढाउने उनले बताए ।

 

प्रकाशित मिति: May 5, 2023

प्रतिक्रिया दिनुहोस्