Logo
६ जेष्ठ २०८१, आईतबार
(May 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब हामी राष्ट्रको पूरानो गौरव फर्काउनका लागि उठौं : पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले अब नेपाल राष्ट्रको पूरानो गौरव फर्काउनको लागि उठ्नुपर्ने बताएका छन् । आज नेपालगञ्जमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्–हामी प्रकृति, हाम्रो श्रमक्ति र हाम्रो बुद्धि गरिव छैन्–गरिबी हाम्रो नियती बनेको छ। दुईछाक खान र एक धरो लाउन हामी धैरैलाई धौ धौ छ । हाम्रा विकसित शहरु, गाउँहरु ऋाज उजाड छन् ।’

प्रकाशित मिति: May 3, 2023

प्रतिक्रिया दिनुहोस्