Logo
६ जेष्ठ २०८१, आईतबार
(May 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति: May 1, 2023

प्रतिक्रिया दिनुहोस्