Logo
६ जेष्ठ २०८१, आईतबार
(April 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समर्थनबारे छलफल गर्न रास्वपा द्वारा संसदीय दलको बैठक आव्हान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।

प्रकाशित मिति: Apr 30, 2023

प्रतिक्रिया दिनुहोस्