Logo
५ जेष्ठ २०८१, शनिबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामचन्द्र पौडेलले सांसद पद परित्याग गरेको प्रतिनिधिसभालाई जानकारी

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएकाले प्रतिनिसभा सदस्यमा एक पद रिक्त भएको जानकारी गराएका हुन् ।

 

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्