Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेर्पा समुदायले मनाए ग्याल्बो ल्होसार (फोटो फिचर)

शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षाेल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् ।

ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: Feb 21, 2023

प्रतिक्रिया दिनुहोस्