Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ ।

सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।

वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ । साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ ।

प्रकाशित मिति: Feb 20, 2023

प्रतिक्रिया दिनुहोस्