Logo
६ जेष्ठ २०८१, आईतबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरुको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरुलाई गरिएको जरिवना र उक्त जरिवना नतिरे अर्कोपटक उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको निर्णयको विपक्षमा फैसला सुनाएको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिदै तत्काललाई निर्वाचन आयोगको उक्त फैसलालाई कार्यान्वन नगर्न आदेश दिएको हो ।

फैसलाको पुर्णपाठ :

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्