Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.१९ अंकले वृद्धि भएको छ । यससँगै २० कम्पनीको २२ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ९ लाख बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी ओरालाे लागेकाे छ । ३ कम्पनी स्थिर छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनीकाे सामान्य वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति: Jan 19, 2023

प्रतिक्रिया दिनुहोस्