Logo
२३ बैशाख २०८१, आईतबार
(January 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर फर्किएपछि चीनले सोङलाई नयाँ राजदूतका रूपमा नेपाल पठाएको हो।

प्रकाशित मिति: Jan 13, 2023

प्रतिक्रिया दिनुहोस्