Logo
२ जेष्ठ २०८१, बुधबार
(December 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा सरकारमा जाँदैन, समर्थन मात्रै गर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकारलाई समर्थन गर्ने बताएका छन्। सोमबार नयाँ बानेश्वरमा नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन आएका लिङ्देनले सरकारलाई समर्थन गर्ने भए पनि सहभागी पनि नहुने बताएका हुन् ।

अध्यक्ष लिङ्देन नयाँ सरकारलाई हाम्रो समर्थन रहन्छ। तर हामी सरकारमा सहभागी नहुने बताएका छन् । एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आजै प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिँदैछन्।

प्रकाशित मिति: Dec 26, 2022

प्रतिक्रिया दिनुहोस्