Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको साधारणसभा सुरु (फोटो फिचर)

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ । दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् । साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् ।

प्रकाशित मिति: Dec 23, 2022

प्रतिक्रिया दिनुहोस्