Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटामा ३.७ रेक्टरस्केलको भूकम्प

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३।७ रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

प्रकाशित मिति: Nov 28, 2022

प्रतिक्रिया दिनुहोस्