Logo
१५ बैशाख २०८१, शनिबार
(October 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका  उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले  निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

प्रकाशित मिति: Oct 12, 2022

प्रतिक्रिया दिनुहोस्