Logo
२ जेष्ठ २०८१, बुधबार
(July 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी बैठकमा प्रचण्डले भने – दायाँ–बायाँ नसोचौं, एमालेसँग गठबन्धन हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् ।

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।

एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए । कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डले आग्रह गरे ।

प्रकाशित मिति: Jul 28, 2022

प्रतिक्रिया दिनुहोस्