Logo
१७ बैशाख २०८१, सोमबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरगन्जमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो : महेन्द्र राय

जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट बिरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले जान नसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

बैठकमा उनले भने, ‘बिरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के अशुविधा थियो र बिरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ? उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे ।

प्रकाशित मिति: Jul 12, 2022

प्रतिक्रिया दिनुहोस्