Logo
६ जेष्ठ २०८१, आईतबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनकाे समीक्षा गर्दै सत्ता गठबन्धन

सत्ता गठबन्धनको बैठक आज ३ दिउँसो ३ बजेपछि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बस्ने भएको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएकोतालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।

प्रकाशित मिति: May 30, 2022

प्रतिक्रिया दिनुहोस्