Logo
३० बैशाख २०८१, आईतबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता

निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

भेटवार्ता आइतबार बिहान दाहाल निवास खुमलटारमा भएको हो । उक्त भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ ।निर्वाचन नजिकिदै गर्दा पछिल्लो समय सत्तारुढ दलका नेताहरुको भेटर्वाता बाकलिदै गएको छ ।

 

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्