Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन ।

उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेको छ । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्