Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नियमित बस्ने मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

बिहीबार दिउँसो चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको हो । प्रधानमन्त्री देउवा घरेलु तथा उद्योग महासंघको भवन उद्घाटन गर्न आज बिहान पर्सा गएका थिए ।

 

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्