Logo
१६ बैशाख २०८१, आईतबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले सार्वजनिक गर्यो सहसचिवको नतिजा {नामावलीसहित}

लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को  २०७८ यही मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्