Logo
६ जेष्ठ २०८१, आईतबार
(February 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले बोलायो एमसिसीबारे छलफल गर्न केन्द्रीय समिति बैठक

एमसिसीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

यसअघि कोरोनाका कारण पटक-पटक रोकिएको बैठक यस पटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए ।बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान पनि घोषणा गर्नेछ ।

प्रकाशित मिति: Feb 7, 2022

प्रतिक्रिया दिनुहोस्