Logo
६ जेष्ठ २०८१, आईतबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमाले केन्द्रीय सचिवालयको बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बुधबार दिउँसो १ बजेबस्ने भएको छ ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्