Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारीले नियुक्त भएका छन् ।

मा। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्