Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासित गरिएको छ । मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियत पूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको कारण देखाउँदै पाण्डेलाई निष्कासित गरिएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्