Logo
२ जेष्ठ २०८१, बुधबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको हालसम्म २९९३ मतगणना सकियो, शशांकको २४४२ मत

मंसिर २७ गते भएको नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । हालसम्म २ हजार ९ सय ९३ मत गनिएको छ ।

हालसम्मको परिणाममा २ हजार ४ सय ४२ मत ल्याएर निवर्तमान महामन्त्री डा. शशांक कोइराला पहिलो नम्बरमा रहेका छन् ।

हालसम्म प्राप्त मतगणनाको नतिजा यस्तो छ-

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्