Logo
२ जेष्ठ २०८१, बुधबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका फरमुल्लाह मन्सुर विजयी

नेपाली कांग्रेसको सहमहामन्त्री फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा विजयी भएका छन्।

पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुर सहमहामन्त्रीमा विजयी भएका हुन् ।

उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।

 

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्