Logo
१९ बैशाख २०८१, बुधबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको निर्वाचन समितिले बोलायो छलफलका लागि बैठक

नेपाली कांग्रेसको निर्वाचन समितिको बैठक बस्दैँ छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशन पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ ।

१४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्