Logo
१९ बैशाख २०८१, बुधबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्