Logo
२० बैशाख २०८१, बिहीबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका ४४ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुले आज शपथ ग्रहण गर्दै छन् । तुलसीलाल प्रतिष्ठान च्यासलमा आज बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्