Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ।

प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर जानकारी दिएको हो।

प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिएको हो।

ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्