Logo
२० बैशाख २०८१, बिहीबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी आज लुम्बिनी जादैँ

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी जाने भएकी छन् ।

लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी जान लागेकी हुन् ।

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले बताए । त्यसअघि राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्