Logo
२५ बैशाख २०८१, मंगलबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रधान कार्यलयले गर्यो २२ एसपीको सरुवा

नेपाल प्रहरी प्रधान कार्यलयले २२ एसपीको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शनिवार केही जिल्लाहरूका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् ।

 

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्