Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सत्ता गठबन्धनको बैठक बस्दै

file photo

आज सत्ता गठबन्धनको बैठक  बस्दै छ ।बालुवाटारमा गठबन्धनको बैठक सोमबार अपराह्न ५ बजेपछि बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धन बैठकका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।

 

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्