Logo
६ जेष्ठ २०८१, आईतबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का !

जापान सरकारले पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको छ।जापानी सरकारले सोमबार २१ वर्षमा पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको हो।

अर्थमन्त्रालयका अनुसार हालै जारी गरिएको सो सिक्काको डिजाइन अन्य डिजाइनभन्दा धेरै फरक छैन। सरकारले आगामी आर्थिक वर्षदेखि ५ सय येनका २ सय मिलियन नयाँ सिक्का प्रयोगमा आउने गरी उत्पादन र वितरण गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्