Logo
१५ बैशाख २०८१, शनिबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको संगठन विस्तार लगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्