Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कीर्तिपुरको कोभिड आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार

कीर्तिपुरको कोभिड आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् ।

महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरमा शौचालय गएका फरार भएका हुन् ।

कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन्। हामीले उनको खोजी गरिरहेका छौं।’

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्