Logo
६ जेष्ठ २०८१, आईतबार
(September 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १२३९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

आज देशभर थप १२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरीएको ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १२३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप १३२४ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: Sep 23, 2021

प्रतिक्रिया दिनुहोस्