Logo
२ जेष्ठ २०८१, बुधबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङको नियुक्तिरिरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

धानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश दिएन

।अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

 

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्