Logo
२८ बैशाख २०८१, शुक्रबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलार्ई भेट्न अध्यक्ष ओली शीतलनिवास बुधबार राति ८ बजे पुगेका थिए । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच एमालेको सङ्कट, राजनीतिक अस्थिरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्