Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले भने : ‘हिजो खर्च जसरी चल्यो, त्यसरी नै चल्छ’

संसद् भवनबाट बाहिरिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो जसरी खर्च भएको थियो त्यसैगरी चल्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्‌मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका हुन् ।

उनले भने, ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्