Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले ४ बजेका लागि सिंहदरवारमा बैठक बोलाएका हुन् ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथी छलफलसंगै केही महत्वपुर्ण निर्णय समेत हुन सक्ने स्रोतले जनाएको छ

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्