Logo
२० बैशाख २०८१, बिहीबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्या गरी फरार व्यक्ति २७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका-५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो ।

विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको हत्या गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष कैद फैसला गरेको थियो ।

प्रहरीले लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएपश्चात् कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राईविरुद्ध परेको उजूरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।रासस

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्