Logo
२९ बैशाख २०८१, शनिबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रिपरिषद‍्को बैठक आज

file photo

मन्त्रिपरिषद‍्को बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक मध्याह्न ४ बजे बस्ने भएको हो । यो मन्त्रिपरिषद‍्को नियमित बैठक हो ।

त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

त्यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कांगेसका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्