Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुख अहिराजले दिए नागरिकताबारेको ज्ञापन पत्र बुझाउन गएका टोलीलाई झण्डा उपहार

प्रदेश नं २का प्रदेश प्रमुख डा.राजेश अहिराजले नागरिकताको विषयमा ज्ञापन पत्र लिएर गएको समूहलाई राष्ट्रिय झण्डा उपहार दिएर पठाएका छन् ।

हिजो बुधबार नागरिकताको विषयमा ४ बुदे मागसहितको ज्ञापनपत्र बुझाउन गएको रैथाने परिषद् नेपालको टोलीलाई उनले राष्ट्रिय झण्डा उपहार दिएका थिए ।

‘राष्ट्रिय एकता, नागरिकता र सिमा सुरक्षा सम्झौताको विषय होइन,’ परिषदका अध्यक्ष बिजय थापा नेतृत्वको समुहबाट ज्ञापन बुझ्दै प्रदेश प्रमुख अहिराजले भने, ‘रैथाने एकता सधैँ कायम राखेर देशलाई मुल निवासी कै नेतृत्व र नियन्त्रणमा हुनुपर्छ।’

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्